panini tapovuli
पाणिनी तपोभूमी
पाणिनी १ र २
previous arrow
next arrow

भिम विश्वकर्मा

✆ ९८५७०८६१६९

अध्यक्ष

शिवराज बेल्वासे

✆ ९८४७२९२६२४

महासचिव

घनश्याम भट्टराई

✆ ९८४७४८९९४६

कोषाध्यक्ष

अर्घाखाँचीको परिचय

सिमाना : ​पूर्व – पाल्पा · पश्चिम – प्युठान, दाङ · उत्तर – गुल्मी · दक्षिण – कपिलवस्तु र रुपन्देही क्षेत्रफल : ११९३ वर्ग मि. लुम्बिनी प्रदेश मा पर्ने यो जिल्लाको अधिकांश भू-भाग महाभारत श्रृङ्खलामा र बाँकी भू-भाग शिवालिक पहाड अन्तर्गत पर्दछ । २७०-४५’ देखि २८०-०६’ उत्तरी अक्षांश ८००-४५’ देखि ८३०-२३’ पूर्वी देशान्तर सम्म फैलिएको । कपिलवस्तु जिल्लाको गोरुसिङ्गे देखि ६८ कि.मि. दुरीमा सदरमुकाम सन्धिखर्क बजार रहेको छ । सुपा देउराली, पाणिनी तपोभूमि, नरसिंह धाम जिल्लाका महत्वपूर्ण धार्मिक तिर्थस्थलहरु छन् । जनसंख्या : २०७८ को जनगणना अनुसार कुल जनसंख्या : १,७७,०८६ महिला : ९६,४१४ पुरुष : ८०,६७२ राजनितिक विभाजन : निर्वाचन क्षेत्र : प्रतिनिधि सभा – १ प्रदेश सभा – २ कुल मतदाता : १,३८,३२८ जना महिला : ७१,३७० जना पुरुष : ६६,९७८ जना स्थानिय तह : नगरपालिका – ३ (सन्धिखर्क, शितगंगा, भूमिकास्थान) गाउँपालिका – ३ (छत्रदेव, मालारानी, पाणिनी) वडा संख्या – ६१ वटा

स्थानीय तहको विवरण हेर्न नक्सामा Click गर्नुहोस्

Arghakhanchi District Map

जनगणनामा अर्घाखाँची

Block
१,७७,०८६
जम्मा जनसंख्या
८०,६७२
पुरुष
९६,४१४
महिला
१४८ प्रति वर्ग किमी
जनघनत्व
-१.०५ %
वार्षिक जनसंख्या वृद्धि दर
स्रोतः राष्ट्रिय जनगणना २०७८

वृतचित्र

Iceland Timelapse
PlayPlay
previous arrow
next arrow
Iceland Timelapse
Berlin Timelapse
London Timelapse
previous arrow
next arrow

प्रतिक्रियाहरु

.......................................................................... स्थानीय तहमा सक्रिय पत्रकारहरूलाई एउटै प्लेटफर्ममा ल्याई पेशागत एकता, प्रशिक्षण, सहकार्य र नीतिगत पैरवी गर्न पाणिनि पत्रकार समाज गठन गरिएको हो। सत्य, निष्पक्ष र उत्तरदायी पत्रकारिता नै हाम्रो मार्गदर्शन हो। सत्य, निष्पक्षता र जनउत्तरदायीतामा अडिग रही समाजलाई सशक्त बनाउँदै लैजाने हाम्रो लक्ष्य हो।

प्रकाश प्युठानी

संस्थापक अध्यक्ष

......................................................................... पाणिनि पत्रकार समाज, नेपालले स्थानीय पत्रकारिताको विकास, प्रेस स्वतन्त्रताको संरक्षण र पेशागत प्रतिबद्धता कायम गर्न उल्लेखनीय योगदान गरिरहेको छ। नयाँ पत्रकारहरूलाई मार्गदर्शन गर्न पाउँदा गर्व लाग्छ। सल्लाहकारका रूपमा संस्थाको उद्देश्य र गतिविधिमा निरन्तर साथ र सहयोग रहनेछ।

माधब बेल्बासे

सल्लाहकार

.......................................................................... पाणिनि पत्रकार समाज, नेपाल स्थानीय पत्रकारहरूको हकहित, पेशागत क्षमता अभिवृद्धि र उत्तरदायी पत्रकारिता प्रवर्द्धन गर्ने साझा मञ्च हो। सत्य, निष्पक्षता र जनउत्तरदायीतामा अडिग रही समाजलाई सशक्त बनाउँदै लैजाने हाम्रो लक्ष्य हो। सबैको सहकार्यमा अझ प्रभावकारी रुपमा अघि बढ्नेछौं।

डिल्लिराज घिमिरे

परिकल्पनाकार

सम्पर्क

सम्पर्क

प्रतिक्रियाहरु

.......................................................................... पाणिनी पत्रकार समाज, नेपालको अध्यक्षको हैसियतमा म यस संस्थामार्फत स्थानीय पत्रकारिता क्षेत्रको विकास, पत्रकारहरूको हकहित संरक्षण तथा सत्य र जिम्मेवार सञ्चार प्रवाहमा योगदान गर्न पाएकोमा गर्व अनुभूति गर्छु। आजको युग सूचनाको युग हो, जहाँ सूचनाको विश्वसनीयता, पारदर्शिता र समयमै प्राप्ति अत्यन्त आवश्यक छ। पत्रकारिता राज्यको चौथो अङ्गका रूपमा लोकतन्त्र, विकास र सुशासनको आधार बन्ने शक्तिशाली माध्यम हो। पाणिनी गाउँपालिकामा सक्रिय पत्रकारहरूबीच समन्वय, एकता र सहकार्यको अभावले पत्रकारिताको प्रभावकारिता कमजोर बनिरहेको सन्दर्भमा, हामीले यस संस्थाको स्थापना गरेका हौं। सत्य, निष्पक्षता र जनउत्तरदायीतामा अडिग रही समाजलाई सशक्त बनाउँदै लैजाने हाम्रो लक्ष्य हो। सबैको सहकार्यमा अझ प्रभावकारी रुपमा अघि बढ्नेछौं।

भिम विश्वकर्मा

अध्यक्ष