शितगंगा नगरपालिका वडा नं. १

Sitganga Municipality Ward 1 Map

मान बहादुर सिंजापती

वडा अध्यक्ष

✆ ९८५७०६९४०१

शितगंगा नगरपालिका भएको १ नं वडा साविककाे सुवर्णखाल गा‍‍.वि.स मिली बनेकाे हाे । यस वडामा जम्मा ६१७ घरधुरी छन् । यस वडामा जम्मा २८३३ जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा मान बहादुर सिंजापती निर्वाचित हुनु भएको छ ।