शितगंगा नगरपालिका वडा नं. २

Sitganga Municipality Ward 2 Map

राम बहादुर 'गाेर्खा' क्षेत्री

वडा अध्यक्ष

✆ ९८५७०६९४०२

शितगंगा नगरपालिका भएको २ नं वडा साविककाे सितापुर गा‍‍.वि.स मिली बनेकाे हाे । यस वडामा जम्मा ८७७ घरधुरी छन् । यस वडामा जम्मा ३८३६ जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा राम बहादुर ‘गाेर्खा’ क्षेत्री निर्वाचित हुनु भएको छ ।