मालारानी गाउँपालिका वडा नं. ९

Malarani RuralMunicipality Ward 9 Map

महेन्द्र बाबु खनाल

वडा अध्यक्ष

✆ ९८५७०६३९०६

मालारानी गाउँपालिकामा भएको ९ नं वडा साविकको गोखुङ्गा वडा नं. २ देखि ९ मिलि बनेको हो । यस वडामा जम्मा ५५० घरधुरी छन् । यस वडामा जम्मा ३२७० जनसंख्या रहेको छ जसमा १४१० पुरुष र १८६० महिला रहेका छन् । ९ नं वडाका मुख्य बस्तिहरू पात्ले, साइरी पोखरी रहेका छन ।