सम्पर्क
Email: info.pjsnepal@gmail.com
Contact : +9779847292624

✆ ९८४४७४०५८६
मालारानी गाउँपालिकामा भएको १ नं वडा साविकका मरेङका वडा नं. ४, ५, ६ र अर्घातोषका वडा नं. १ र ६ मिलि बनेका हुन । यस वडामा जम्मा ५२० घरधुरी छन् । यस वडामा जम्मा २०२३ जनसंख्या रहेको छ जसमा ८३१ जना पुरुष र ११९२ जना महिला रहेका छन् । १ नं वडाका मुख्य बस्तिहरू छेडाठाँटी, डाडा, कटेरी र चौरी हुन् ।