सम्पर्क
Email: info.pjsnepal@gmail.com
Contact : +9779847292624

✆ ९८५७०६९४०७
शितगंगा नगरपालिका भएको ७ नं वडा साविककाे जलुके गा.वि.सका वडा नं १,२,३,४,७,८ र ९ मिली बनेकाे हाे । यस वडामा जम्मा ६६७ घरधुरी छन् । यस वडामा जम्मा ३०८६ जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा देवी राम घिमिरे निर्वाचित हुनु भएको छ ।