शितगंगा नगरपालिका वडा नं. ९

Sitganga Municipality Ward 9 Map

भिम बहादुर खत्री क्षेत्री

वडा अध्यक्ष

✆ ९८५७०६९४०९

शितगंगा नगरपालिका भएको ९ नं वडा साविककाे सिद्धारा गा‍‍.वि.सका वडा न‌ं १,७ र ८ मिली बनेकाे हाे । यस वडामा जम्मा ५७२ घरधुरी छन् । यस वडामा जम्मा ३०८२ जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा भिम बहादुर खत्री क्षेत्री निर्वाचित हुनु भएको छ ।