सम्पर्क
Email: info.pjsnepal@gmail.com
Contact : +9779847292624

✆ ९८५७०२९३३९
मालारानी गाउँपालिकामा भएको ५ नं वडा साविकको वाँगी वडा नं. १ देखि ९ मिलि बनेको हो । यस वडामा जम्मा १०७६ घरधुरी छन् । यस वडामा जम्मा ४४१० जनसंख्या रहेको छ जसमा १८६९ पुरुष र २५४१ महिला रहेका छन् । ५ नं वडाका मुख्य बस्तिहरू भँडार, भेडीखोर, पालसपाटा र आरूखोर रहेका छन ।