सम्पर्क
Email: info.pjsnepal@gmail.com
Contact : +9779847292624

✆ ९८५७०६९४०५
शितगंगा नगरपालिका भएको ५ नं वडा साविककाे जुकेना गा.वि.सका वडा नं १,२,३,४ र ५ मिली बनेकाे हाे । यस वडामा जम्मा ६८९ घरधुरी छन् । यस वडामा जम्मा ३१५७ जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा चन्द्र मणि वेल्वासे निर्वाचित हुनु भएको छ ।