छत्रदेव गाउँपालिका वडा नं. ७

Chhatradev RuralMunicipality Ward 7 Map

नारायण प्रसाद पाण्डे

वडा अध्यक्ष

✆ ९८४१४८३५२४

छत्रदेव गाउँपालिका वडा नं.७ भगवती , साबिक भगवती गाउँ विकास समितिको वडा नं. १ देखि ९ वटा वडा बाट बनेको हो ।यस वडाको कुल जनसंख्या ३१५५ र क्षेत्रफल ९.८५ वर्ग किलोमिटर रहेको छ ।