मालारानी गाउँपालिका वडा नं. ८

Malarani RuralMunicipality Ward 8 Map

नरेन्द्र प्रसाद बस्नेत

वडा अध्यक्ष

✆ ९८५७०३३७५१

मालारानी गाउँपालिकामा भएको ८ नं वडा साविकका हंसपुर वडा नं. २,३ र गोखुङा १ मिलि बनेको हो । यस वडामा जम्मा ५५० घरधुरी छन् । यस वडामा जम्मा २३४१ जनसंख्या रहेको छ जसमा १०३८ पुरुष र १३०३ महिला रहेका छन् । ८ नं वडाका मुख्य बस्तिहरू पासल्यांग, देउराली र सेपानी रहेका छन ।