सम्पर्क
Email: info.pjsnepal@gmail.com
Contact : +9779847292624

✆ ९८५७०६३२६४
✆ ९८६७७५९४३९
मालारानी गाउँपालिकामा भएको ६ नं वडा साविकको हंसपुर वडा नं. १,४,५,६ मिलि बनेको हो । यस वडामा जम्मा ७९७ घरधुरी छन् । यस वडामा जम्मा ३५२७ जनसंख्या रहेको छ जसमा १५२९ पुरुष र १९९८ महिला रहेका छन् । ६ नं वडाका मुख्य बस्तिहरू टिमुरे, रतनमारे, मुरली पोखरा रहेका छन ।