सम्पर्क
Email: info.pjsnepal@gmail.com
Contact : +9779847292624

✆ ९८५७०६९४०४
शितगंगा नगरपालिका भएको ४ नं वडा साविककाे ठाडा गा.वि.सका वडा नं ३, ४ र ६ मिली बनेकाे हाे । यस वडामा जम्मा ८१९ घरधुरी छन् । यस वडामा जम्मा ३६१७ जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा दामाेदर अधिकारी निर्वाचित हुनु भएको छ ।