सम्पर्क
Email: info.pjsnepal@gmail.com
Contact : +9779847292624

✆ ९८४७१६०४०५
छत्रदेव गाउँपालिका वडा नं. २ बल्कोट , साबिक बल्कोट गाउँ विकास समितिको वडा नं. १, ५ देखि ८ वटा वडा बाट बनेको हो ।यस वडाको कुल जनसंख्या १८८७ र क्षेत्रफल ६.८६ वर्ग किलोमिटर रहेको छ ।२ नं. वडा छत्रदेव गाउँपालिका देखि पूर्व दिशामा पर्दछ ।२ नं. वडामा निजि र सरकारी बिद्यालय गरि जम्मा ५ बिद्यालय रहेका छन । जस मध्ये २ वटा आधारभूत बिद्यालय २ वटा वाल शीक्षा बिद्यालय र १ संथागत विद्यालय मा.वि.तहको रहेको छ।