सम्पर्क
Email: info.pjsnepal@gmail.com
Contact : +9779847292624

✆ ९८५७०२९१३५
छत्रदेव गाउँपालिका वडा नं. ३ बल्कोट दुन्द्रुक साबिक बल्कोट गाउँ विकास समितिको वडा नं.२-४,९ र केरुङ्गा गाउँ विकास समितिको १ नं. वडा बाट बनेको हो ।यस वडाको कुल जनसंख्या २८३५ र क्षेत्रफल १३.०३ वर्ग किलोमिटर रहेको छ ।३ नं. वडा छत्रदेव गाउँपालिका देखि पूर्व दिशामा पर्दछ ।३ नं. वडामा सरकारी बिद्यालय जम्मा ५ बिद्यालय रहेका छन । जस मध्ये ५ वटा आधारभूत बिद्यालय रहेको छ।