पाणिनी गाउँपालिका वडा नं. ८

Panini RuralMunicipality Ward 8 Map

रोम बहादुर पाण्डे क्षेत्री

वडा अध्यक्ष

✆ ९८४७१८१४१४

यो वडाको जम्मा क्षेत्रफल २८.९८ वर्ग कि.मि. रहेको छ। साविक गा. वि. स. अनुसार यस वडाको करिव ९४९.८६ हेक्टर क्षेत्रफल वन जङ्गलले ओगटेको छ भने थुप्रै सामुदायिक वनहरु यसै भित्र रहेका छन।यो वडाको मुख्य वस्तिहरु वरपोखरा खगडि कोट र मधुलेख रहेका छन।कुल जनसङ्ख्याको करिव २२.४९ प्रतिशत जनसङ्ख्या विदेशीएको छ।यस वार्डको करिव ३२.४७ प्रतिशत जनसङ्ख्या गरिविको रेखाभित्र पर्छन। यस वडाकार्यालय र गाउँ कार्यपालिकाको कार्यालय सम्मको दुरी ११ कि. मि. रहेको छ।
थप परिचय

पर्यटकीय स्थलहरु

पर्यटकीय स्थलको विवरण