सम्पर्क
Email: info.pjsnepal@gmail.com
Contact : +9779847292624

✆ ९८५७०६९३५९
मालारानी गाउँपालिकामा भएको ७ नं वडा साविकको हंसपुर वडा नं. ७,८,९ मिलि बनेको हो । यस वडामा जम्मा ५६२ घरधुरी छन् । यस वडामा जम्मा २२६९ जनसंख्या रहेको छ जसमा ९७१ पुरुष र १२९८ महिला रहेका छन् । ७ नं वडाका मुख्य बस्तिहरू सौतामारे, म्यालपानी, बामरूख रहेका छन ।