सम्पर्क
Email: info.pjsnepal@gmail.com
Contact : +9779847292624

✆ ९८४७०२७४०२
मालारानी गाउँपालिकामा भएको ३ नं वडा साविकको खनदह वडा नं. १ देखि ९ मिलि बनेको हो । यस वडामा जम्मा ९०० घरधुरी छन् । यस वडामा जम्मा ३४३४ जनसंख्या रहेको छ जसमा १४१४ पुरुष र २०२० महिला रहेका छन् । ३ नं वडाका मुख्य बस्तिहरू खनदह बजार, खनार, साबडाँडा र आरुपाटा रहेका छन ।