शितगंगा नगरपालिका वडा नं. ११

Sitganga Municipality Ward 11 Map

नवराज भुसाल

वडा अध्यक्ष

✆ ९८५७०६९४११

शितगंगा नगरपालिका भएको ११ नं वडा साविककाे सिद्धारा गा‍‍.वि.सका वडा न‌ं ५ र ६ मिली बनेकाे हाे । यस वडामा जम्मा ५४४ घरधुरी छन् । यस वडामा जम्मा २८८३ जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा नवराज भुसाल निर्वाचित हुनु भएको छ ।