सम्पर्क
Email: info.pjsnepal@gmail.com
Contact : +9779847292624

✆ ९८५७०६३६००
छत्रदेव गाउँपालिका वडा नं. १ चिदिका , साबिक चिदिका गाउँ विकास समितिको वडा नं. १ देखि ८ वटा वडा बाट बनेको हो ।यस वडाको कुल जनसंख्या २६१७ र क्षेत्रफल १२.०६ वर्ग किलोमिटर रहेको छ ।१ नं. वडा छत्रदेव गाउँपालिका देखि पूर्व दिशामा पर्दछ।१ नं.वडामा सरकारी बिद्यालय जम्मा ७ बिद्यालय रहेका छन।जस मध्ये ६ वटा आधारभूत बिद्यालय १ वटा माध्यमिक बिद्यालय रहेको छ।