सम्पर्क
Email: info.pjsnepal@gmail.com
Contact : +9779847292624

✆ ९८५७०६६७५०
छत्रदेव गाउँपालिका वडा नं.६ ठुलापोखरा , साबिक ठुलापोखरा गाउँ विकास समिितिको वडा नं. १ देखि ९ वटा वडा बाट बनेको हो ।यस वडाको कुल जनसंख्या ३०८२ र क्षेत्रफल १० वर्ग किलोमिटर रहेको छ ।