सन्धिखर्क नगरपालिका

वडाको विवरण हेर्न नक्सामा Click गर्नुहोस्

Sandhikharka Municipality Map

कृष्ण प्रसाद श्रेष्ठ

नगर प्रमुख

✆ ९८५७०६६८७५

मिश्रा आर्चाय

उप–प्रमुख

✆ ९८५७०६६८७४

सन्धिखर्क नगरपालिका अर्घाखाँची जिल्लाको सदरमुकाम हो। स्थानीय विकास मन्त्रालयले २०७१ बैशाख २५ गते देशमा विभिन्न २ सय ८३ गाविसलाई गाभेर ७२ वटा नयाँ नगरपालिका घोषणा गर्दा अर्घाखाँचीमा साविक सन्धिखर्क, नरपानी, खाँचाीकोट, किमडाँडा, अर्घा, डिभर्ना र वाङ्ला गाउँ विकास समितिहरू समावेस गरी सन्धिखर्कलाई नगरपालिका घोषणा गरिएको हो ।

वि.सं. २०३२ सालमा नरपानीबाट जिल्लाको सदरमुकाम सन्धिखर्कमा सारिएको हो। अर्घा र खान्चीका चौबिसे राज्यभुरे राजाले यसै स्थानमा सन्धि गरेको कारण यस नाम सन्धिखर्क रहन गएको भनाइ प्रचलित छ।

जनसाङ्खिकी विवरण (जनगणना २०७८)

Block
४२,४९२
जम्मा जनसंख्या
१९,४९०
पुरुष
२३,००२
महिला
८४.५%
कूल साक्षरता दर
१२९.४२ ( वर्ग कि.मी.)
जम्मा क्षेत्रफल

सन्धिखर्क नगरपालिकाका वडाहरु