सम्पर्क
Email: info.pjsnepal@gmail.com
Contact : +9779847292624

✆ ९८५७०६९४०३
शितगंगा नगरपालिका भएको ३ नं वडा साविककाे ठाडा गा.वि.सका वडा नं १,२,७,८ र ९ मिली बनेकाे हाे । यस वडामा जम्मा ५९३ घरधुरी छन् । यस वडामा जम्मा २४९२ जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा चिन्तराज अधिकारी निर्वाचित हुनु भएको छ ।