शितगंगा नगरपालिका वडा नं. ५

Sitganga Municipality Ward 5 Map

चन्द्रमणी वेल्वासे

वडा अध्यक्ष

✆ ९८५७०६९४०५

शितगंगा नगरपालिका भएको ५ नं वडा साविककाे जुकेना गा‍‍.वि.सका वडा न‌ं १,२,३,४ र ५ मिली बनेकाे हाे । यस वडामा जम्मा ६८९ घरधुरी छन् । यस वडामा जम्मा ३१५७ जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा चन्द्र मणि वेल्वासे निर्वाचित हुनु भएको छ ।