शितगंगा नगरपालिका वडा नं. ८

Sitganga Municipality Ward 8 Map

रुक बहादुर आले

वडा अध्यक्ष

✆ ९८५७०६९४०८

शितगंगा नगरपालिका भएको ८ नं वडा साविककाे जलुके गा‍‍.वि.सका वडा न‌ं ५ र ६ मिली बनेकाे हाे । यस वडामा जम्मा ५७५ घरधुरी छन् । यस वडामा जम्मा ३०५६ जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा रुक बहादुर आले निर्वाचित हुनु भएको छ ।