सम्पर्क
Email: info.pjsnepal@gmail.com
Contact : +9779847292624

✆ ९८५७०६९४०९
शितगंगा नगरपालिका भएको ९ नं वडा साविककाे सिद्धारा गा.वि.सका वडा नं १,७ र ८ मिली बनेकाे हाे । यस वडामा जम्मा ५७२ घरधुरी छन् । यस वडामा जम्मा ३०८२ जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा भिम बहादुर खत्री क्षेत्री निर्वाचित हुनु भएको छ ।