शितगंगा नगरपालिका वडा नं. १०

Sitganga Municipality Ward 10 Map

केशव प्रसाद बेल्वासे

वडा अध्यक्ष

✆ ९८५७०६९४१०

शितगंगा नगरपालिका भएको १० नं वडा साविककाे सिद्धारा गा‍‍.वि.सका वडा न‌ं २,३,४ र ९ मिली बनेकाे हाे । यस वडामा जम्मा ५४९ घरधुरी छन् । यस वडामा जम्मा २७१९ जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा केशव प्रसाद वेल्वासे निर्वाचित हुनु भएको छ ।