शितगंगा नगरपालिका वडा नं. १२

Sitganga Municipality Ward 12 Map

चाेप बहादुर घर्ति मगर

वडा अध्यक्ष

✆ ९८५७०६९४१२

शितगंगा नगरपालिका भएको १२ नं वडा साविककाे ठाडा गा‍‍.वि.सका वडा न‌ं ५ मिली बनेकाे हाे । यस वडामा जम्मा ६६९ घरधुरी छन् । यस वडामा जम्मा ३०१२ जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा चाेप बहादुर घर्ति मगर निर्वाचित हुनु भएको छ ।