शितगंगा नगरपालिका वडा नं. १३

Sitganga Municipality Ward 13 Map

दुर्गा बहादुर वि सी

वडा अध्यक्ष

✆ ९८५७०६९४१३

शितगंगा नगरपालिका भएको १३ नं वडा साविककाे सिमलपानी गा‍‍.वि.सका वडा न‌ं ३,४,६,७,८ र ९ मिली बनेकाे हाे । यस वडामा जम्मा ५५२ घरधुरी छन् । यस वडामा जम्मा २५९७ जनसंख्या रहेको छ । यस वडाबाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा दुर्गा बहादुर बि सी निर्वाचित हुनु भएको छ ।