सम्पर्क
Email: info.pjsnepal@gmail.com
Contact : +9779847292624

✆ ९८४७१०४५०३
यो वडाको जम्मा क्षेत्रफल १५.८६ वर्ग कि मि रहेको छ।साविक गा वि स अनुसार यस वडाको करिव १०७९.९५ हेक्टर क्षेत्रफल वन जङ्गलले ओगटेको छ भने थुप्रै सामुदायिक वनहरु यसै भित्र रहेका छन।यो वडाको ।कुल जनसङ्ख्याको २६.३९ प्रतिशत जनसङ्ख्या विदेशीएको छ।यस वार्डको करिव २६.३९ प्रतिशत जनसङ्ख्या गरिविको रेखाभित्र पर्छन। यस वडाकार्यालय र गाउँ कार्यपालिकाको कार्यालय सम्मको दुरी १० कि मि रहेको छ।


दुर्वासा ऋषिले तपस्या गरेको ठाउँको रुपमा परिचित रहेको छ । तपश्याको क्रममा सोही स्थानमा नुहाएकोले त्रिवेणीधाम रहेको विश्वास रहेको छ ।
३ वटा खोलाको संगमस्थल रहकाले मनोरम दृश्य रहेको छ । सडकको सहज पहुच, खानेपानीको व्यवस्था रहेकोमा बटुवाहरुको लागि विश्राम गर्नको लागि एउटा पौवा समेत बनाईएको छ ।