छत्रदेव गाउँपालिका वडा नं. ५

Chhatradev RuralMunicipality Ward 5 Map

बालकृष्ण पोख्रेल

वडा अध्यक्ष

✆ ९८४७३४४५८०

छत्रदेव गाउँपालिका वडा नं.५ छत्रगंञ्ज , साबिक छत्रगंञ्ज गाउँ विकास समितिको वडा नं. १ देखि ९ वटा वडा बाट बनेको हो ।यस वडाको कुल जनसंख्या २६३३८ र क्षेत्रफल ९.११ वर्ग किलोमिटर रहेको छ ।