छत्रदेव गाउँपालिका वडा नं. ६

Chhatradev RuralMunicipality Ward 6 Map

कमल पौडेल

वडा अध्यक्ष

✆ ९८५७०६६७५०

छत्रदेव गाउँपालिका वडा नं.६ ठुलापोखरा , साबिक ठुलापोखरा गाउँ विकास समिितिको वडा नं. १ देखि ९ वटा वडा बाट बनेको हो ।यस वडाको कुल जनसंख्या ३०८२ र क्षेत्रफल १० वर्ग किलोमिटर रहेको छ ।