सम्पर्क
Email: info.pjsnepal@gmail.com
Contact : +9779847292624

✆ ९८५७०६१६८३
छत्रदेव गाउँपालिका वडा नं.८ अर्घातोष , साबिक अर्घातोष गाउँ विकास समितिको वडा नं. २ देखि ५ र मरेङ्ग गाउँ विकास समितिको ७ देखि ९ वटा वडा बाट बनेको हो ।यस वडाको कुल जनसंख्या २८२३ र क्षेत्रफल १४.१८ वर्ग किलोमिटर रहेको छ ।