सम्पर्क
Email: info.pjsnepal@gmail.com
Contact : +9779847292624

✆ ९८५७०६११६८
मालारानी गाउँपालिकामा भएको २ नं वडा साविकका अर्घातोष वडा नं. ७,८,९ र मरेङ १,२,३ मिलि बनेको हो । यस वडामा जम्मा ६०५ घरधुरी छन् । यस वडामा जम्मा २४१४ जनसंख्या रहेको छ जसमा १०११ पुरुष र १४०३ महिला रहेका छन् । २ नं वडाका मुख्य बस्तिहरू सूर्यथुम र डाडाकटेरी रहेका छन ।