मालारानी गाउँपालिका वडा नं. ३

Malarani RuralMunicipality Ward 3 Map

दण्डपाणी पोखरेल

वडा अध्यक्ष

✆ ९८४७०२७४०२

मालारानी गाउँपालिकामा भएको ३ नं वडा साविकको खनदह वडा नं. १ देखि ९ मिलि बनेको हो । यस वडामा जम्मा ९०० घरधुरी छन् । यस वडामा जम्मा ३४३४ जनसंख्या रहेको छ जसमा १४१४ पुरुष र २०२० महिला रहेका छन् । ३ नं वडाका मुख्य बस्तिहरू खनदह बजार, खनार, साबडाँडा र आरुपाटा रहेका छन ।