सम्पर्क
Email: info.pjsnepal@gmail.com
Contact : +9779847292624

✆ ९८६१५१४७९३
मालारानी गाउँपालिकामा भएको ४ नं वडा साविकको खन वडा नं. १ देखि ९ मिलि बनेको हो । यस वडामा जम्मा १०९४ घरधुरी छन् । यस वडामा जम्मा ४३५६ जनसंख्या रहेको छ जसमा १७९६ पुरुष र २५६० महिला रहेका छन् । ४ नं वडाका मुख्य बस्तिहरू पातलकटेरा, लुटिपोखरी, सित देउराली, नवाली टोला रहेका छन ।