मालारानी गाउँपालिका वडा नं. ६

Malarani RuralMunicipality Ward 6 Map

नारायण प्रसाद अर्याल

वडा अध्यक्ष

✆ ९८५७०६३२६४
✆ ९८६७७५९४३९

मालारानी गाउँपालिकामा भएको ६ नं वडा साविकको हंसपुर वडा नं. १,४,५,६ मिलि बनेको हो । यस वडामा जम्मा ७९७ घरधुरी छन् । यस वडामा जम्मा ३५२७ जनसंख्या रहेको छ जसमा १५२९ पुरुष र १९९८ महिला रहेका छन् । ६ नं वडाका मुख्य बस्तिहरू टिमुरे, रतनमारे, मुरली पोखरा रहेका छन ।