मालारानी गाउँपालिका वडा नं. ७

Malarani RuralMunicipality Ward 7 Map

खड्क प्रसाद भुसाल

वडा अध्यक्ष

✆ ९८५७०६९३५९

मालारानी गाउँपालिकामा भएको ७ नं वडा साविकको हंसपुर वडा नं. ७,८,९ मिलि बनेको हो । यस वडामा जम्मा ५६२ घरधुरी छन् । यस वडामा जम्मा २२६९ जनसंख्या रहेको छ जसमा ९७१ पुरुष र १२९८ महिला रहेका छन् । ७ नं वडाका मुख्य बस्तिहरू सौतामारे, म्यालपानी, बामरूख रहेका छन ।