सम्पर्क
Email: info.pjsnepal@gmail.com
Contact : +9779847292624

✆ ९८५७०६३९०६
मालारानी गाउँपालिकामा भएको ९ नं वडा साविकको गोखुङ्गा वडा नं. २ देखि ९ मिलि बनेको हो । यस वडामा जम्मा ५५० घरधुरी छन् । यस वडामा जम्मा ३२७० जनसंख्या रहेको छ जसमा १४१० पुरुष र १८६० महिला रहेका छन् । ९ नं वडाका मुख्य बस्तिहरू पात्ले, साइरी पोखरी रहेका छन ।