पाणिनि पत्रकार समाज, नेपालको आयोजनामा तपसिलको मिति, समय र स्थानमा बृहत रक्तदान शिविर आयोजना गरिएको हुदा उक्त शिविरमा सहभागि भई रक्तदान गर्नुहुन सम्पूर्ण स्वयमसेवी रक्तदाताहरुमा हार्दिक अपिल गर्दछौँ ।
तपसिल
मिति: २०८१ मंसीर ७ गते शुक्रबार
समयः बिहान १० बजेदेखि
स्थानः पाणिनि गाउँपालिका , दुर्गाफाँट, अर्घाखाँची


