शोक विज्ञप्ति

नेपाल पत्रकार महासंघ अर्घाखाँचीका पूर्व अध्यक्ष अशोक खनालका पूज्यनिय पिता टिकाराम खनालको २०८२ साल असार ८ गते विहान भएको दुःखद निधनले पाणिनी पत्रकार समाज, नेपाल अत्यन्त मर्माहत भएको छ।

पत्रकार समाज, स्वर्गीय टिकाराम खनालप्रति श्रद्धासुमन अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ। उहाँको निधनले खनाल परिवार मात्र होइन, समग्र अर्घाखाँची पत्रकारिता समुदायले एक अभिभावक गुमाएको अनुभूति गरेको छ।

यस गहिरो शोकको घडीमा पाणिनी पत्रकार समाज, नेपाल दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ।                                                   


भिम विश्वकर्मा
अध्यक्ष

भिम विश्वकर्मा

✆ ९८५७०८६१६९

अध्यक्ष

शिवराज बेल्वासे

✆ ९८४७२९२६२४

महासचिव

घनश्याम भट्टराई

✆ ९८४७४८९९४६

कोषाध्यक्ष